एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले ओमानसँग खेल्ने
ratopati.com · Tue Sep 08 09:42:43 GMT 2026
काठमाडौँ । तेस्रो संस्करणको पुरुष एसीसी प्रिमियर कपमा सेमिफाइनल समीकरण पूरा भएको छ । समूह ‘ए’बाट नेपाल र हङकङ तथा समूह ‘बी’बाट यूएई र ओमान सेमिफाइनल प्रवेश गरेका छन् ।
मंगलबार भएका समूह चरणका अन्तिम खेलमा नेपाल हङकङसँग १५ रनले पराजित हुँदा यूएईले ओमानलाई ४९ रनले हरायो ।
Read full story at source (ratopati.com)