कांग्रेस महाधिवेशन असोजमा, स्थान राष्ट्रिय सभा गृह
janaaastha.com

नेपाली कांग्रेसले १५औं महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म राजधानी काठमाडौंमा गर्ने भएको छ । प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहको प्रदर्शनी हललगायत पूरै परिसर बुकिङ गरिएको छ ।
Read full story at source (janaaastha.com)