एकेएफ रेफ्री अपग्रेडिङ परीक्षामा ६ नेपाली सफल
baahrakhari.com · Tue Sep 08 09:43:59 GMT 2026
काठमाडौं । नेपालका ६ जनाले एसियन कराते महासंघ (एकेएफ) रेफ्री अपग्रेडिङ परीक्षा उत्तीर्ण गरेका छन् ।
जोर्डनमा सम्पन्न २४औँ एसियाली कराते च्याम्पियनसिपका दौरान भएको परीक्षा उत्तीर्ण गरेर सिर्जना अधिकारी नेपालको पहिलो महिला एकेएफ रेफ्री बन्न सफल भइन् ।
Read full story at source (baahrakhari.com)