यसकारण एमाले कमजोर भयो : प्रदीप ज्ञवाली
janaaastha.com

नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले जनतासँगको सम्बन्ध टाढिएका कारण पार्टी कमजोर भएको बताएका छन् । उनले पार्टी नेता–कार्यकर्ता जनपरिचालनभन्दा पनि सिडिओ सरुवातिर केन्द्रित हुँदा जनतासँगको सम्बन्ध टुटेको दाबी गरे ।
Read full story at source (janaaastha.com)