‘जेनजी सत्ता पल्टाउन होइन, सुशासन माग्दै सडकमा आएका थिए’: मन्त्री गौतम
kalakarmi.com · Tue Sep 08 09:46:24 GMT 2026

काठमाडौं- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जेनजी आन्दोलनका क्रममा युवाहरू सत्ता परिवर्तन वा कसैको कुर्सी खोस्न नभई सुशासनको माग गर्दै सडकमा आएको बताएकी छन् ।
जेनजी सहिद स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री गौतमले भदौ २३ गतेको घटनालाई भदौ २४ गते भएको घटनासँग एउटै दृष्टिले हेर्न नहुने बताइन् ।
Read full story at source (kalakarmi.com)