गृहमन्त्री गुरुङले भने : '२३ गते देश मरेको दिन थियो'
ekantipur.com · Tue Sep 08 09:44:45 GMT 2026

गृहमन्त्री गुरुङले भने : '२३ गते देश मरेको दिन थियो'
गृहमन्त्री सुधन गुरुङले भने- 'अझै पनि पनि लाजै बेगर २४ गते जल्यो भन्दै ट्रेनिङ दिइराखेको देखिन्छ, देश जलेको दिन । २३ गते देश मरेको दिन थियो । २४ गते देश जलेको भनेर मान्छे नरह्यो भने त यो देश पनि कहाँ रहन्छ ?'
Read full story at source (ekantipur.com)