चीनले नेपाललाई दियो उद्धारका लागि 'होभरक्राफ्ट'लगायत राहत सामग्री
annapurnapost.com · Tue Sep 08 09:45:11 GMT 2026

काठमाडौं : चीनले नेपाललाई चौथो खेपको आपतकालीन राहत सामग्री प्रदान गरेको छ। चीनबाट पठाइएको राहत सामग्री मंगलबार दिउँसो काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो।
राहत सामग्री हस्तान्तरण समारोहमा नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ र नेपालका विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन सहभागी भएका थिए।
Read full story at source (annapurnapost.com)