कांग्रेसले महाधिवेशनका लागि अजोज १५ देखि २० गतेसम्म बुकिङ गर्यो राष्ट्रियसभा गृहको हल र पार्किङ
canadanepal.com · Tue Sep 08 09:47:25 GMT 2026

काठमाडौं - नेपाली कांग्रेसले १५औँ महाधिवेशनका लागि राष्ट्रियसभा गृहको हल बुकिङ गरेको छ। कांग्रेसले असोज १५ देखि २० गतेसम्म महाधिवेशन गर्ने तयारीस्वरूप राष्ट्रियसभा गृह बुक गरेको हो।
कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले राष्ट्रियसभा गृहका प्रमुखलाई पत्र पठाउँदै उक्त अवधिका लागि हल बुकिङ गरेका हुन्।
Read full story at source (canadanepal.com)