जलविद्युतकाे हब बन्दै डाडाखेत
nepalnews.com · Tue Sep 08 09:53:44 GMT 2026

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ डाडाखेतमा १३२ केभी क्षमताको सवस्टेशन निर्माण गरिएको छ। नेपाल विद्युत् प्राधिकरणले म्याग्दी नदी बेसिनमा निर्माणाधिन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युतलाई केन्द्रिय प्रणालीमा आवद्ध बनाउन सवस्टेशन बनाएको हो।
५१ रोपनी क्षेत्रफलमा निर्माण भएको डाडाखेत सवस्टेशनमा १३३र३३ केभी, ३० एमभिए क्षमता र एआइएस प्रविधिको उपकरण जडान भइसकेको डाडाखेत–राहुघाट प्रशारण लाइन आयोजनाका प्रमुख रोशन अग्रवालले बताए।
Read full story at source (nepalnews.com)