बाढी प्रभावित दुई सय महिला तथा बालबालिकालाई तरुणको राहत
onlinekhabar.com · Tue Sep 08 09:15:02 GMT 2026

२३ भदौ, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल महिला संघले काठमाडौंको स्वयम्भूस्थित मुस्ताङ गुम्बा र गोशोक गुम्बामा रहेका बाढी प्रभावितलाई राहत सामग्री वितरण गरेको छ ।
अध्यक्ष मिनाकुमारी खरेलको नेतृत्वमा तरुण दलले दुवै गुम्बामा रहेका रसुवा बाढी प्रभावित दुई सय महिला तथा बालबालिकाहरूलाई राहत वितरण गरेको हो ।
Read full story at source (onlinekhabar.com)