१५औं महाधिवेशनलाई हल उपलब्ध गराउन सभागृहलाई कांग्रेसले पठायो पत्र
nepallive.com · Tue Sep 08 09:53:19 GMT 2026

काठमाडौं– नेपाली काँग्रेसले आगामी १५औँ महाधिवेशन सञ्चालनका लागि राष्ट्रिय सभागृहको प्रदर्शनी हलसहितका संरचना उपलब्ध गराउन आग्रह गर्दै पत्राचार गरेको छ।
काँग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले राष्ट्रिय सभागृहलाई पत्र पठाउँदै महाधिवेशनका कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक स्थान बुकिङ गरिदिन अनुरोध गरेका हुन्।
Read full story at source (nepallive.com)