कांग्रेस महाधिवेशन पूर्वनिर्धारित समयमै हुने, हल बुक गरियो
nepalviews.com · Tue Sep 08 09:53:33 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन पूर्वनिर्धारित मितिमै हुने भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले असोज १६ देखि १९ गतेसम्म महाधिवेशन सम्पन्न गर्ने गरी पहिलो चरणको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।
समितिका संयोजक प्रेमबहादुर खड्काले जारी गरेको प्रेस विज्ञप्तिअनुसार गाउँ–नगर वडा अधिवेशन असोज ३ र ४ गते हुनेछ । स्थानीय अनुकूलताअनुसार ती दुईमध्ये उपयुक्त दिनमा अधिवेशन सम्पन्न गर्न सकिनेछ ।
Read full story at source (nepalviews.com)