जेन-जीका विश्वासलाई निराशामा परिणत हुन दिँदैनौँ: सुधन गुरुङ
hamrakura.com · Tue Sep 08 00:00:00 GMT 2026

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले जेन-जी आन्दोलनका शहीद तथा घाइते परिवारले सरकारसँग ठूलो आशा राखेको भन्दै आफूहरूलाई प्राप्त विश्वासलाई निराशामा परिणत हुन नदिने बताएका छन् ।
मंगलबार जेन-जी शहीद परिवार कल्याणकारी समाज र घाइते जेन-जी नेपालको संयुक्त आयोजनामा भएको जेन-जी स्मृति दिवस कार्यक्रममा बोल्दै गृहमन्त्री गुरुङले आन्दोलनका क्रममा घाइते तथा शहीद भएका जेन-जी युवाहरूको सम्झना अझै पनि आफूलाई भावुक बनाउने बताए ।
Read full story at source (hamrakura.com)