भदौ २३ इतिहास हो, त्यसलाई बदल्ने प्रयास नगर्नुहोस् : गृहमन्त्री गुरुङ
newsofnepal.com · Tue Sep 08 09:52:06 GMT 2026

काठमाडौं ।
गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनको इतिहासलाई तोडमोड गर्ने प्रयास नगर्न चेतावनी दिएका छन्। उनले भदौ २३ गतेको घटना इतिहास बनिसकेको भन्दै त्यसलाई परिवर्तन गर्ने प्रयास नगर्न आग्रह गरेका हुन्।
Read full story at source (newsofnepal.com)