हिमाली क्षेत्रको बढ्दो तापक्रम नै भोटेकोशी बाढीको मुख्य कारण: विज्ञ कायस्थ
hamrakura.com · Tue Sep 08 00:00:00 GMT 2026

काठमाडौँ । हिमताल तथा हिमनदी विज्ञ डा. रिजनभक्त कायस्थले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीको मुख्य कारण हिमाली क्षेत्रमा तीव्र रूपमा बढ्दै गएको तापक्रम भएको बताएका छन्।
राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले विश्वव्यापी जलवायु परिवर्तनका कारण नेपालको हिमाली क्षेत्रमा तापक्रम बढ्ने दर अन्य क्षेत्रको तुलनामा उच्च रहेको अध्ययनले देखाएको स्पष्ट पारे। सन् १९७८ देखि विश्वव्यापी तापक्रम निरन्तर बढिरहेको र यसले जलवायुजन्य विपद्का घटनाहरू बढाएको उनको भनाइ छ।
Read full story at source (hamrakura.com)