हामीलाई ताली चाहिएको छैन, आशा चाहिएको छ : गृहमन्त्री
arthadabali.com · Tue Sep 08 10:01:44 GMT 2026

काठमाडौँ / गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका शहीद तथा घाइते परिवारले सरकारसँग ठूलो आशा राखेको भन्दै आफूहरूलाई प्राप्त विश्वासलाई निराशामा परिणत हुन नदिने बताएका छन् ।
Read full story at source (arthadabali.com)