कांग्रेसको तल्लो तहका अधिवेशनको कार्यतालिका फेरि परिमार्जन
khabarhub.com · Tue Sep 08 10:01:36 GMT 2026

काठमाडौं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत तल्लो तहका अधिवेशनको कार्यतालिका फेरि परिमार्जन गरेको छ ।
केन्द्रीय कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले यसअघि तय गरिएको कार्यतालिका संशोधन गरेको हो ।
Read full story at source (khabarhub.com)