पंचकन्या रूपन्देही सुपरलिगको उपाधि वेष्टर्न क्रिकेट क्लबलाई
nepalpress.com · Sat May 23 15:29:41 GMT 2026
रुपन्देही । २४औं संस्करणको ‘पंचकन्या रुपन्देही सुपरलिग’को उपाधि वेष्टर्न क्रिकेट क्लब, बुटवलले हात पारेको छ ।
शनिबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको फाइनल खेलमा लुम्बिनी खुकुरी क्लब, भैरहवालाई ४५ रनले पराजित गर्दै वेष्टर्नले चौथोपटक उपाधि जित्न सफल भएको हो । गत सिजनको सुपरलिग पनि वेष्टर्नले नै जितेको थियो ।
Read full story at source (nepalpress.com)