‘खुट्टा भाँचिदिने’ अभिव्यक्ति कानुनी शासनविपरीत : बासना थापा
newsofnepal.com · Tue Jun 16 10:58:36 GMT 2026

काठमाडौँ।
नेपाली काँग्रेसकी सांसद बासना थापाले पुर्वाधार विकास मन्त्री सुनिल लम्सालले काममा ढिलाई गर्ने निर्माण व्यवसायीको ‘खुट्टा भाँचिदिने’ भनेर दिएको अभिव्यक्ति कानुनीशासन विपरित भएको बताएकी छन् ।
Read full story at source (newsofnepal.com)