विद्यार्थीलाई सम्पूर्णको शैक्षिक सामग्री
gorkhapatraonline.com · Tue Sep 08 10:12:34 GMT 2026

स्थापना दिवसको अवसरमा सम्पूर्ण किताब नारायणगढले सामुदायिक विद्यालयमा अध्ययनरत एक छात्रालाई शैक्षिक सामग्री उपलब्ध गराएको छ ।
कालिका नगरपालिका–३, पदमपुरस्थित राष्ट्रिय जनहित माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत प्रमिका दोङलाई सम्पूर्ण किताबले शैक्षिक सामग्री सहयोग गरेको हो ।
Read full story at source (gorkhapatraonline.com)