जेनजी आन्दोलनमा देखिएका कलाकार आज पनि नागरिकको नजरमा, सामाजिक सञ्जालमा ‘खरानी ग्याङ’ को ट्याग
kalakarmi.com · Tue Sep 08 10:13:35 GMT 2026

(सांकेतिक तस्विर)
काठमाडौं– एक वर्षअघि आज कै दिनदेखि प्रारम्भ भएको जेनजी आन्दोलनले नेपालको राजनीतिक र सामाजिक परिवेशलाई नै बदलिदियो । स्कुल तथा कलेजमा अध्ययनरत विद्यार्थीसमेत सडकमा उत्रिएको उक्त आन्दोलनमा भएको मानवीय क्षति तथा त्यसपछि विकसित राजनीतिक घटनाक्रम अन्ततः सत्ता परिवर्तनको प्रमुख कारणमध्ये एक बन्न पुग्यो ।
Read full story at source (kalakarmi.com)