टुँडिखेलमा दुबो रोप्ने काम तीव्र ( फोटो फिचर )
nepalbahas.com · Tue Jun 16 11:00:42 GMT 2026

टुँडिखेलमा दुबो रोप्ने काम तीव्र ( फोटो फिचर )
२ असार, काठमाडौं । राजधानीको ऐतिहासिक तथा प्रमुख खुला सार्वजनिक क्षेत्र टुँडिखेलमा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले दुबो रोप्ने कार्य तीव्र रूपमा अघि बढाइएको छ। ‘टुँडिखेल हरियाली कार्यक्रम’ अन्तर्गत सञ्चालन भइरहेको अभियानमार्फत टुँडिखेललाई थप हराभरा, आकर्षक तथा वातावरणमैत्री बनाउने प्रयास गरिएको हो।
Read full story at source (nepalbahas.com)