रसुवा भोटेकोशी बाढी : फेला परेका शवको सङ्ख्या ५४७ पुग्यो
ratopati.com · Fri Aug 28 10:36:32 GMT 2026

काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म ५४७ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले शुक्रबार अपराह्न ३ ः ०० बजेसम्मको विवरण अद्यावधिक गर्दै विभिन्न जिल्लाबाट ती शवहरू सङ्कलन गरिएको जानकारी दिएको हो।
बाढीमा परी रसुवामा १३, धादिङमा ४०, गोरखामा ४४, नवलपरासी (पूर्व) मा १३४, नुवाकोटमा ३८, चितवनमा २२१, तनहुँमा २९ र नवलपरासी (पश्चिम) मा २८ जनाको शव फेला परेको छ।
Read full story at source (ratopati.com)