हामी राजनीति सिक्न होइन, सिकाउन आएका हौं- सुधन गुरुङ
lokaantar.com

गृहमन्त्री सुधन गुरुङले परम्परागत राजनीतिक संस्कारप्रति कडा टिप्पणी गरेका छन् ।
जेन्जी सहिद स्मृति दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूहरू पुरानो राजनीतिक शैली सिक्न नभई त्यसका कमजोरीबाट सिक्न आएको बताए ।
Read full story at source (lokaantar.com)