भोटेकोशी विपत्ति : यी जलविद्युत आयोजनाका सुरुङमा खोजी र उद्धारबारे के भन्यो सेनाले ?
ekantipur.com · Tue Sep 08 10:13:08 GMT 2026

भोटेकोशी विपत्ति : यी जलविद्युत आयोजनाका सुरुङमा खोजी र उद्धारबारे के भन्यो सेनाले ?
संयुक्त टोलीले रसुवा भोटेकोशी जलविद्युत आयोजनाको रोङ्गास्थित केबल टनेलमा ड्रोनको प्रयोग गरेर खोजतलास गर्दा एक व्यक्तिको शव मिलेको बताइएको छ ।
Read full story at source (ekantipur.com)