कर्णालीका २० वटा स्थानीय तहमा फलफूल बगैँचा कार्यक्रम सञ्चालन
gorkhapatraonline.com · Fri Aug 28 10:35:05 GMT 2026

कर्णाली प्रदेशका २० वटा स्थानीय तहमा फलफूल बगैँचा कार्यक्रम सञ्चालन भएको छ ।
कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजनाको कार्यान्वयन एकाई सुर्खेतले चालु आर्थिक वर्षमा हुम्लासहित कर्णालीका नौ जिल्लामा कार्यक्रम सञ्चालन गरेको हो
Read full story at source (gorkhapatraonline.com)