एक प्रहरीसहित ५४७ जनाको शव फेला
annapurnapost.com · Fri Aug 28 10:29:54 GMT 2026

काठमाडौं : भोटेकोशी बाढीमा बेपत्ता भएका ५४७ जनाको शव फेला परेको छ। प्रहरीका अनुसार विभिन्न ८ जिल्ला ५४७ जनाको शव फेला परेको हो। जसमध्येक एक जना प्रहरी छन्।
प्रहरीका अनुसार रसुवामा १३, धादिङमा ४०, गोरखामा ४४, नुवाकोटमा ३८, चितवनमा २२१, तनहुँमा २९, नवलपरासी पूर्वमा १३४ र पश्चिममा २८ जनाको शव फेला परेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार भारतीय क्षेत्रमा पनि शवहरू फेला परेका छन्।
Read full story at source (annapurnapost.com)