एसीसी प्रिमियर कप : नेपाल हङकङसँग पराजित, सेमिफाइनलमा ओमनसँग खेल्ने
nagariknews.nagariknetwork.com · Tue Sep 08 10:21:46 GMT 2026
मलेसियामा जारी एसीसी प्रिमियर मेन्स कपमा नेपाल हङकङसँग १५ रनले पराजित भएको छ। हङकङले दिएको २६२ रनको लक्ष्य पछ्याएको नेपालले ४९.१ ओभरमा सबै विकेट गुमाएर २४६ रन मात्र बनायो।
नेपालको लागि इशान पाण्डेले ९० रन बनाए। यस्तै, आशिफ शेखले ४४, दीपेन्द्र सिंह ऐरीले २५, करण केसीले २१ गुलशन झाले २० रन जोडे।
Read full story at source (nagariknews.nagariknetwork.com)