चीनबाट आइपुग्यो चौथो चरणको राहत
gorkhapatraonline.com · Tue Sep 08 10:19:52 GMT 2026

भोटेकोशी हिमबाढी प्रभावितको उद्धार तथा राहतका लागि छिमेकी चीन सरकारले पठाएको चौथो चरणको आपतकालीन राहत सामग्री आज काठमाडौँ आइपुगेको छ ।
भदौ १० गते नेपालमा आएको हिमबाढी प्रवेश गर्दा नेपाल चीन सिमानाकादेखि त्रिशुलीको विभिन्न तटीय क्षेत्रमा ठूलो जनको क्षति पुर्याएको थियो । बाढी प्रभावित क्षेत्रमा जारी उद्धारका लागि सहयोगार्थ चीन सरकारले पठाएको चौथो चरणको राहत सामग्री मङ्गलबार नेपाल सरकारलाई हस्तान्तरण भएको हो ।
Read full story at source (gorkhapatraonline.com)