दमौली सडक डिभिजनले एक वर्षमा ३.२ किलोमिटर सडकको ट्रयाक खाल्यो
bishowkhabar.com · Tue Sep 08 10:23:12 GMT 2026

काठमाडौं– सडक डिभिजन कार्यालय दमौलीले आर्थिक वर्ष २०८२/८३ मा सडक पूर्वाधार निर्माण तथा मर्मतसम्भारका विभिन्न काम सम्पन्न गरेको छ। कार्यालयले नयाँ सडकको ट्रयाक खोल्ने, ग्राभेल, कालोपत्र, ढलान तथा नियमित मर्मतसम्भारलगायतका काम गरेको हो ।
कार्यालय प्रमुख राजिव श्रेष्ठका अनुसार उक्त आर्थिक वर्षमा विभिन्न कार्यक्रममार्फत ३.२ किलोमिटर सडकको नयाँ ट्रयाक खोलिएको छ । बन्दीपुर र आँबुखैरेनी गाउँपालिकाका विभिन्न क्षेत्रमा ट्रयाक खोलिएपछि स्थानिय आवागमनमा सहजता आएको उहाँले बताउनु भयो ।
Read full story at source (bishowkhabar.com)