साउदीमा इरान-परिचालित हुथीको हमला, बढ्यो तेलको भाउ
setopati.com · Tue Sep 08 10:27:42 GMT 2026

यमनको हुथी समूहले मंगलबार साउदी अरबका तेल खानी लगायत ऊर्जा पूर्वाधार र सहरहरूमा आक्रमण गरेको छ।
इरानले चलाउने सो समूहको आक्रमणका कारण ७० भन्दा बढी साउदी नागरिक घाइते भएको र अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ बढेको भनेर फाइनान्सियल टाइम्सले जनाएको छ।
Read full story at source (setopati.com)