पुटिन भारत आउँदै, मोदीसँग द्विपक्षीय भेटवार्ता हुने
nepalpress.com · Tue Sep 08 10:26:51 GMT 2026

काठमाडौं। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ब्रिक्स सम्मेलनमा सहभागी हुन भारत आउने भएका छन् ।
उनले आगामी शुक्रबार (११ सेप्टेम्बर) नयाँदिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्ने भएका छन् ।
Read full story at source (nepalpress.com)