न त हामीलाई सत्ताको लोभ छ, न त शक्तिको घमण्ड : गृहमन्त्री गुरुङ
barnanmedia.com · Tue Sep 08 10:28:00 GMT 2026

काठमाण्डु – गृहमन्त्री सुधन गुरुङले पुराना दलका केहि नेताहरूले जेनजी आन्दोलनको अपमान गरेको बताएका छन् ।
मंगलबार जेन्जी शहीद स्मृति दिवसमा बोल्दै जेन्जी आन्दोलनलाई अपमान गरेर ३ करोड नेपालीको अपमान गरेको बताएका हुन् ।
Read full story at source (barnanmedia.com)