ह्यारी–मेघनको शाही हैसियत यथावत्, उपाधि र जिम्मेवारी भने निजी
arthadabali.com · Tue Sep 08 10:34:50 GMT 2026

बेलायतका राजा चार्ल्स तृतीयले राजकुमार ह्यारी र उनकी पत्नी मेघन बेलायत फर्किए पनि उनीहरूको शाही परिवारसँगको सम्बन्ध यथावत् रहने स्पष्ट पारेको छ । तर, सन् २०२० मा शाही जिम्मेवारीबाट अलग भएजस्तै उनीहरूले शाही उपाधि प्रयोग नगर्ने र परोपकारी काम निजी हैसियतमा गर्ने जनाइएको छ ।
Read full story at source (arthadabali.com)