रसुवा-भोटेकोशी जलविद्युतको केबल टनेलमा एउटा शव फेला
setopati.com · Tue Sep 08 10:37:12 GMT 2026

रसुवा जिल्लामा रहेको १२० मेगावाटको रसुवा-भोटेकोशी जलविद्युत आयोजनाको केबल टनेलमा एउटा शव फेला परेको छ।
मंगलबार आयोजनाको रोङ्गास्थित केबल टनेलमा ड्रोनको प्रयोग गरी खोजतलास गर्दा एउटा शव फेला परेको नेपाली सेनाले जनाएको छ।
Read full story at source (setopati.com)