वीरबहादुरको एक कल फोनले बचायो ३० परिवार
arthadabali.com · Tue Sep 08 10:41:08 GMT 2026

माइक्रोबसबाट यात्रु झारेर वीरबहादुर गुरुङ सडक छेउको एउटा चिया पसलमा पसे ।एक्कासी ठूलोठूलो आवाज उनको कानमा आएर ठोक्कियो । यसो बाहिर आएर स्याँफ्रुबेँसीतर्फ के हेरेका थिए उनको होस हवास नै उड्यो ।
Read full story at source (arthadabali.com)