रसुवा–भोटेकोशी आयोजनाको केबल टनेलमा एक शव फेला
kendrabindu.com · Tue Sep 08 10:49:26 GMT 2026

काठमाडौं । रसुवा जिल्लामा निर्माणाधीन १२० मेगावाटको रसुवा–भोटेकोशी जलविद्युत् आयोजनाको केबल टनेलमा एक शव फेला परेको छ।
नेपाली सेनाका अनुसार मंगलबार आयोजनाको रोङ्गास्थित केबल टनेलमा ड्रोन प्रयोग गरी खोजी गर्ने क्रममा शव फेला परेको हो।
Read full story at source (kendrabindu.com)