दैनिक माग १ लाख सिलिन्डर ग्यास रहेको उपत्यकामा मंगलबार १८ हजार मात्रै वितरण
nepallive.com · Tue Sep 08 10:45:30 GMT 2026

काठमाडौं – पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरमा गएको पहिरोले मुख्य सडक अवरुद्ध भएपछि काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति प्रणालीमा गम्भीर असर परेको छ ।
मुख्य मार्ग ठप्प भएपछि उद्योगीहरूले त्रिभुवन राजपथ जस्ता असहज र घुमाउरो वैकल्पिक मार्गबाट ग्यास ढुवानी गर्न बाध्य हुनुपरेको छ, जसका कारण बजारको मागअनुसार पर्याप्त परिमाणमा ग्यास भित्र्याउन सकिएको छैन ।
Read full story at source (nepallive.com)