अमेरिकी आक्रमण रोक्ने आग्रह लत्याउँदै रूसद्वारा युक्रेनमा चौबीसै घन्टा क्षेप्यास्त्रको वर्षा
bishowkhabar.com · Tue Sep 08 10:46:56 GMT 2026

काठमाडौं– तीन दिनको रोकपछि रूसले युक्रेनको राजधानी किएभमा पुनः क्षेप्यास्त्र आक्रमण गरेको छ ।
मंगलबार बिहान भएको आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु तथा सात जना घाइते भएको किएभ सहरको सैन्य प्रशासनले जनाएको छ ।
Read full story at source (bishowkhabar.com)