सुशीला कार्कीको बालपुस्तक ‘मिट्टी एन्ड द वाइल्ड क्याट’ सार्वजनिक
nagariknews.nagariknetwork.com · Sat May 23 15:56:40 GMT 2026

पूर्वप्रधानमन्त्री एवं पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आफ्नो नयाँ बालपुस्तक ‘मिट्टी एन्ड द वाइल्ड क्याट’ सार्वजनिक गरेकी छिन्।
शनिबार आफ्ना नातिको अन्नप्राशनको पारिवारिक एवं विशेष अवसर पारेर उनले उक्त पुस्तक विमोचन गर्दै नातिलाई नै समर्पित गरेकी हुन्।
Read full story at source (nagariknews.nagariknetwork.com)