बाँकेमा प्रदेश सरकारद्वारा १५ पुल निर्माण
khabarhub.com · Tue Sep 08 10:52:44 GMT 2026

नेपालगञ्ज – लुम्बिनी प्रदेश सरकारले बाँके जिल्लामा सङ्घीयता कार्यान्वयन भएयता १५ वटा पक्की पुल निर्माण गरेको छ ।
पुल निर्माणसँगै ग्रामीण तथा दुर्गम क्षेत्रका हजारौँ स्थानीयवासीको आवागमन सहज भएको प्रदेश भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको सडक पूर्वाधार विकास कार्यालय, बाँकेले जनाएको छ ।
Read full story at source (khabarhub.com)