बाढी प्रभावितका लागि टेलिकमका कर्मचारीले गरे दुई करोडभन्दा बढी सहयोग
bishowkhabar.com · Tue Sep 08 10:53:42 GMT 2026

काठमाडौं– रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नेपाल टेलिकमका कर्मचारीले दुई करोड रुपैयाँभन्दा बढी सहयोग गरेका छन् ।
नेपाल टेलिकमका कर्मचारीका तर्फबाट दुई करोड दुई लाख २६ हजार ६६ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।
Read full story at source (bishowkhabar.com)