बेनी-जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध
nagariknews.nagariknetwork.com · Sat May 23 16:09:14 GMT 2026

मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम-कोरला सडकको म्याग्दी खण्ड अवरुद्ध भएको छ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका-१ बेगखोलामा आज साँझ रूख ढलेर ७६ किलोमिटर दूरीको बेनी-जोमसोम सडकमा सिधा यातायात सम्पर्कविच्छेद भएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)