जेन जी आन्दोलनको एक वर्ष: जेनजी आन्दोलनको एक वर्ष: माग अनुसार कति काम भए, कति भएनन्?
bbc.com · Tue Sep 08 10:56:48 GMT 2026

तत्कालीन सरकारको कार्यशैलीमा विरोध जनाउँदै भएको जेन जी आन्दोलनको एक वर्ष पुगेको सन्दर्भमा त्यसयता चुनावबाट स्थापित सरकारले आन्दोलनको मर्म अनुसार काम गर्न नसकेको जेन जी अभियानकर्मीहरू विश्लेषक र विपक्षी दलहरूले बताएका छन्।
भ्रष्टाचारको विरोध र सुशासन हुनुपर्नेलगायत माग राख्दै भएको भदौ २३ र २४ को आन्दोलनको जगमा बनेको वर्तमान सरकारले यिनै मागहरूको अपेक्षाकृत सम्बोधन गर्न नसकेको देखिएको उनीहरूले बताएका हुन्।
Read full story at source (bbc.com)