कांग्रेसले फेरि फेर्यो वडा अधिवेशनको मिति
kathmandupati.com · Tue Sep 08 10:56:39 GMT 2026

काठमाण्डु – नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशनको कार्यतालिका फेरि परिवर्तन गरेको छ।
केन्द्रीय कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय निर्वाचन समिति बैठकले कार्यतालिका परिवर्तन गरेको हाे ।
Read full story at source (kathmandupati.com)