भारतकाे मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट १५ जनाको मृत्यु
kendrabindu.com · Tue Sep 08 10:55:36 GMT 2026

काठमाडौं । भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनका कारण करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति अस्पतालमा उपचाररत छन्। घटना राज्यको सागर जिल्लाको बाँदा क्षेत्रमा भएको हो ।
सरकारी अधिकारीका अनुसार अस्पतालमा उपचार गराइरहेकामध्ये केहीको अवस्था गम्भीर छ । प्रभावितहरू आसपासका विभिन्न गाउँका बासिन्दा रहेको बताइएको छ ।
Read full story at source (kendrabindu.com)