ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा १० बङ्गलादेशी पक्राउ
lokaantar.com

ठमेल क्षेत्रमा गैरकानूनी रूपमा बसोबास गरी शङ्कास्पद गतिविधिमा संलग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–२६ स्थित ठमेल क्षेत्रका विभिन्न होटल तथा गेष्ट हाउसमा गैरकानूनी रूपमा बसोबास र शङ्कास्पद गतिविधि गरिरहेको पाइएकाले प्रहरीले नियन्त्रणमा लिइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीले बताए ।
Read full story at source (lokaantar.com)