रसुवाका बाढी प्रभावित क्षेत्रमा डिशहोमको निःशुल्क स्याटेलाइट इन्टरनेट सेवा सुरू
nepalpress.com · Tue Sep 08 10:56:47 GMT 2026

काठमाडौं । बाढीका कारण सञ्चार सेवा अवरुद्ध भएको रसुवाका प्रभावित क्षेत्रहरूमा डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) ले निःशुल्क स्याटेलाइट इन्टरनेट सेवा सुरु गरेको छ।
बाढीले रसुवाका विभिन्न क्षेत्रमा दूरसञ्चार तथा इन्टरनेट पूर्वाधारमा ठूलो क्षति पुर्याएपछि सञ्चार सम्पर्क छ । सूचना आदान–प्रदान र उद्धार कार्यलाई सहज बनाउन डिशहोमले युटेलस्याट वनवेब (Eutelsat OneWeb) सँगको सहकार्यमा यो सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।
Read full story at source (nepalpress.com)