मापदण्डभन्दा बढी धुवाँ फाल्ने ३७ सवारीसाधन कारबाहीमा
ratopati.com · Thu Apr 30 17:58:23 GMT 2026

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ३७ वटा सवारीसाधनलाई बिहीबार कारबाही गरेको छ ।
काठमाडौँको कलङ्की मन्दिरस्थित सडक खण्डमा आज गरिएको प्रदूषण जाँचका क्रममा मापदण्डभन्दा बढी धुवाँ फाल्ने ३२ वटा सवारी कारबाहीमा परेका उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले राससलाई जानकारी दिए ।
Read full story at source (ratopati.com)