विज्ञ र सरोकारवालाको सुझाव बिना बन्ने नीति दिगो हुँदैन -सभापति डा. शेरचन
kendrabindu.com · Tue Jun 16 11:52:05 GMT 2026

काठमाडौं । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकी सभापति डा. ओजश्वी शेरचनले राजनीतिज्ञहरूले मात्रै कोठामा बसेर बनाएका नीति र कानुनहरू व्यावहारिक एवं दिगो हुन नसक्ने बताएकी छिन् ।
केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा ललितपुरमा सम्पन्न ‘चौथो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ अन्तर्गत ‘के नेपाललाई एजुकेशन हब बनाउन सकिन्छ ?’ विषयक प्यानल डिस्कसनमा बोल्दै सभापति शेरचनले अब बन्ने हरेक विधेयक र नीतिहरूमा विज्ञ एवं सरोकारवालाहरूको अनिवार्य सहभागिता गराइने प्रतिबद्धता जनाइन् ।
Read full story at source (kendrabindu.com)